कर्मचारी आवश्यकता

नेपाल बाल पोलि क्लिनिकका लागि निम्न कर्मचारीहरु आवश्यक परेकोले योग्यता पुगेका व्यक्तिले आफ्नो बायोडाटासहित सम्पर्क गर्नुहोला ।
पद बि.एम.एल. टी – संख्या १ जना
पद ल्याव टेक्निसियन-  संख्या २ जना
पद ल्याव अस्सिटेन्ट -संख्या २ जना
दरखास्त बुझाउने अन्तिम मिति २०७६ बैसाख ५ गतेसम्म ।
सम्पर्क नेपाल बाल पोलि क्लिनिक बीरेन्द्रनगर, ६ सुर्खेत ।
सम्पर्क ०८३ -५२४१८४ र ९८५८०४०८४५




फेसबुकबाट तपाईको प्रतिक्रिया