दैलेख-२ मा कांग्रेसका शाही विजयी

दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही १५३ मतको अन्तरले विजयी भएका छन्।

उनले २०१५८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २०००५ मत ल्याएका छन्।

यहाँ ४७ हजार १ सय ९४ मत खसेको थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया