सुर्खेत
दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा क बाट कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । नेकपा एमालेका तिलकप्रसाद रिजाललाई १३०५ मतको अन्तरले हराउँदै उनी विजयी भएका छन् ।
भण्डारीले १०,८०० मत र रिजालले ९,४९५ मत पाएका छन् । भण्डारी दुल्लुनगरपालिकाका पूर्व मेयर पनि हुन ।
राराखबर । २०७९, ८ मंसिर बिहीबार