जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

२२ हजार ८१९ मत ल्याई जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । शाहीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार गोमा गौतम (कुँवर)लाई १० हजार ८६० मतान्तरले पराजित गरेका हुन् ।

गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया