आहा, कति सुन्दर झरना । देख्ने सबले यसै भन्छन । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन । नलगाड नगरपालिका ६ काे छरिखाेला झरनाले धेरैको मन लोभ्याएको छ ।
तस्वीर बद्री पन्त
राराखबर । २०७६, २० आश्विन सोमबार