मानव सेवा आश्रमले पहिचान बताउन नसक्ने व्यक्तिको उद्दार

दिपेन्द्र न्यौपाने

सुर्खेत

सुर्खेत वीरेन्द्रनगर नगरपालिका – ३ हिलेखाली नजिकबाट  सडकमा बेवारीसे अवस्थामा रहेको एक जनालाई मानव सेवा आश्रम सुर्खेतले उद्दार गरेकाे छ ।

आफ्नो नाम सम्म बताउन नसक्ने अन्दाजी बर्ष ५४, ५५ का जस्तै देखिने उनलाई  बुधवार राति सडकमा चिसाेले कापी रहेको अवस्थामा आश्रमले उद्दार गरेको आश्रमका  संयोजक सुजन गौतमले बताए ।

पहिचान खुल्न साथ परिवार भेटिएमा आश्रमले उहाँलाई परिवारसगै पठाउने उनले बताए ।   उहाँलाई चिन्नु हुने महानुभावले यि नम्वरहरुमा खवर गर्न हुन  ९८५५०७६०१२, ९८४३३४७६२५ , ९८४३३४७६२४ पनि आग्रह गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया