जाजरकोटमा प्रहरीले रगत दिएर सुत्केरी बचाए


जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत एक जना प्रहरी हवल्दार जीतबहादुर थापाले नलगाड नगरपालिका -१३,की सुत्केरी महिला दुर्गा शाहीलाई रगत दिएर ज्यान जोगाएका छन ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत शसस्त्र प्रहरी जवान सुशिल बस्तोलाले नलगाड नगरपालिका -१३ की सुत्केरी महिला दुर्गा शाहीलाई बचाउन रगत दिनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया