उन काट्दै भेडा चढाउँदै

रारा तालको छेउमा उन काट्दै भेडा चढाउँदै गरेका मुगुका एकजना किसान । गाईभैसी, भेडाबाख्रा र घोडाखच्चर तालको वरीपरी चराउँदा पशुचौपायको मलमुत्र मिसिदा राराताल प्रदुर्षित हुने खतरा रहेको रारा घुम्न जानेहरु औल्याउँछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया