सूचीसहित

जाजरकाेट सहित १७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)

सुर्खेत । गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत गरिएकाे छ ।

एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी मेष बहादुर मग्राँति जिल्ला प्रशासन कार्यालय जाजरकाेटमा सरुवा गरिएको छ । सप्तरीमा भाेला दाहाल सीडीओ बनेका छन् ।

बासुदेव घिमिरेलाई गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको छ । माेहनराज जाेशीलाई डाेटीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

हेर्नुस्, सूची कसको काहाँ भयो सरुवा ?




फेसबुकबाट तपाईको प्रतिक्रिया