डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया