सुर्खेतमा MRF टायरको आधिकारीक सोरुम

received_1749164468671674

सोरुपको उदघाटन गदै संचालक लोकबहादुर ठाडा र यामलाल ढकाल ।

images

MRF

सुर्खेत २९, असार ।
सुर्खेतको वीरेन्द्रनगरमा विश्वविख्यात कम्पनी MRFको टायरको सोरुम संचालनमा आएको छ ।
मोटरसाइकल तथा स्कुटरका लागि MRF कम्पनीको विभिन्न मोडेलका टायरहरु टायरहरु उपलव्ध गराउने उदेश्यले सोरुम संचालनमा ल्याएको वताएको छ ।
रुपैडियाको मुल्यमा अवदेखि MRF का टायरहरु सुर्खेतमै पाइने सोरुमका संचालक यामलाल ढकालले वताउनु भयो ।
सजिलैसगँ ट्यूवलेस गर्न सकिने, अरु टायर भन्दा डवल टिक्ने, बिगतको भन्दा ३५ प्रतिशत सस्तो दिइने पनि उहाँले जानकारी दिनुभयो । टायरहरु आवश्यकता अनुसार घरमै समेत पुरयाउन सकिने वताएको छ ।
ग्राहकको आवश्यकता र माग अनुसार ट्याक्टर, जेसिभी, जीप, अटो रिक्सा, वस, ट्रक आदिको पनि MRF टायर ल्याउन सकिने संचालक ढकालले वताउनु भयो ।
टायरको सुर्खेतका लागि अधिकारिक विक्रेता वीरेन्द्रनगर ६ वुद्धपथ लाइनमा रहेको न्यु देउती टायर सेल्स एण्ड सप्लायर्स रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया