ललितजङ्ग शाही सहायक क्याम्पस प्रमुखमा नियुक्त

FB_IMG_1468399623956

ललितजङ्ग शाही

सुर्खेत २९, असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपप्रध्यापक ललितजङ्ग शाही विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायको सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनु भएको छ ।
विश्वविद्यालयको द्वन्द्व र शान्ति अध्ययन विभागका विभागिय प्रमुख समेत रहनु भएका शाहीलाई विश्वविद्यालयले सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
स्थापनासगै विश्वविद्यालयमा कार्यरत उहाँले श्रीलंकावाट द्वन्द्व, शान्ति र विकास विषयमा श्रीलंकावाट स्नात्तकोत्तर गर्नु भएको छ ।
सहायक क्याम्पस प्रमुखमा नियुक्त भएपछि खुशी व्यक्ति गदै उहाँले विश्वविद्यालय र विद्यार्थीको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया