
जाजरकोट पुन्मा -६ गंगटिया काे जंगलमा ९ वटा सर्प सँगै गुजुल्टो परेको अवस्थामा भेटिएका छन् । लामो समय देखि सर्पको खोज र अनुसन्धान गर्दै आउनु भएका महेन्द्र कतिलासँग यसबारे कुरा बुझ्दा ढाड र टाउको प्रस्ट नदेखि यी सर्पको बारे कुनै निष्कर्षमा पुग्न नसकिने भएपनि यी सर्पमा केही नयाँ विशेषता हुनसक्ने संभावना रहेको बताउनुभएको छ । तस्बिरः यशु सिंहको फेसबुकबाट ।
राराखबर । २०७३, २ भाद्र बिहीबार