सीप सिकाउदै एसओएस

एसओएस वालग्राम सामाजिक सेवा केन्द्र सुर्खेतले सामाजिक सेवा अन्तर्गत ३० जना महिलाहरुलाई च्याउ उत्पादन सम्वन्धी तालिम दिएको छ । एसओएसका निर्देशक मुकुन्द्रकुमार गिरी र केन्द्रका प्रमुख श्याम क्षेत्रीले तालिमले महिलालाई आत्मनिर्भर वनाउन सहयोग गर्ने बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया