सुर्खेत, १३ जेठ ।
एसओएस हर्मन माइनर स्कुल सुर्खेतकी विद्यार्थी शेस्ना श्रीपाली उपराष्ट्रपति कपमा प्रतियोगीताको सय मिटर दौडमा प्रथम भएकी छन् ।
काठमाडौमा चलिरहेको प्रतियोगीतामा श्रीपाली सय मिटर दौडमा नेपाल प्रथम भएकी हुन ।
प्रतियोगीतामा उत्कृष्ट प्रर्दशन गदै प्रथम पुरस्कार जित्न सफल भएको भन्दै एसओएसका निर्देशक मुकुन्दकुमार गिरी र सह प्राचार्य हरिहर बस्नेतले शेस्नालाई बधाई दिएका छन् ।
राराखबर । २०७६, १३ जेष्ठ सोमबार