नागरिकको सम्मान

जिल्ला वन कार्यालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्मा सम्मानित हुनु भएको छ । सुर्खेतको सामुदायिक वन सम्वन्धी सेवा प्रवाहमा महत्वपूर्ण योगदान दिएको भन्दै जनता सामुदायिक वन उपभोक्ता समिति बीरेन्द्रनगर २१ धुलियाविटले शर्मालाई सम्मान गरेको हो । स्थापना कालदेखि नै सहायक जिल्ला वन अधिकृत शर्माले जनता सामुदायिक वनको विकास र समृद्धिमा महत्वपूर्ण सहयोग गदै आउनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया