सुर्खेत, २१ मंसिर ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बिहिबार नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले मतदान गरेका छन ।
सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सूर्यज्योति मावि केन्द्र ख मेहलकुनाबाट खड्काले भोट हाल्नु भएको हो ।
खड्काले मतदान पश्चात लोकतन्त्रको सस्थागत विकास, शान्ति र समृद्दिका लागि यो निर्वाचन ऐतिहासिक हुने वताउनु भएको छ ।
राराखबर । २०७४, २१ मंसिर बिहीबार