जोडले तानौ

हिलोमा गाडी फसेपछि जाजरकोटको खलंगा रिम्न सडक खण्डको कालेगाउँमा गाडीलाई तान्दै यात्रुहरु । सडक बनेको लामो समयसम्म पनि पिच नहुँदा यात्रुहरुले दैीनक रुपमा सास्त्री खेप्दै आएका छन । तस्वीर बहादुर पन्तको फेसवुकबाट




फेसबुकबाट तपाईको प्रतिक्रिया