सुख्खा मौसममा वन डढेलो लाग्ने प्रबल सम्भावना भई सोबाट वनजंगल, वन्यजन्तु तथा त्यस वरपरका बस्तीहरुमा समेत क्षतीपुग्ने भएकाले वन क्षेत्रमा चुरोट, बिँडीका ठुटा, तथा सलाईका काँटी जथाभावी रुपमा नफालौँ ।
यदि वन क्षेत्रमा डढेलो लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी वन जंगललाई डढेलो लाग्नबा जोगाई धनजनको क्षति हुनबाट रोकौँ ।
वन तथा वन्यजन्तु हाम्रा अमूल्य प्राकृतिक श्रोत भएकाले हाम्रा भावी पुस्ताका लागि यस्ता प्राकृतिक श्रोतसाधनहरुको दिगो रुपमा सं।क्षण एवं व्यवस्थापन गरौँ ।
वन क्षेत्रको जग्गा जथाभावी रुपमा अतिक्रमण गरी बसोबास गर्नु जघन्य अपराध हो । त्यसैले यस किसिमको अपराध कोही कसैबाट नगरौं, नगराऔँ ।
डिभिजन प्रमुख
डिभिजन वन कार्यालय, जाजरकोट
राराखबर । २०७५, २७ फाल्गुन सोमबार