कृषि ज्ञान केन्द्र जाजरकोट अन्तर्गत कृषक समूह, कृषि सहकारी, नीजि उद्यमीहरुमा यस आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा बर्षे फलफूल (आप, लिची, सुन्तलाजात, केरा) आदिका बेर्ना उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा सम्वन्धीत सवैमा कृषि ज्ञान केन्द्र जाजरकोटमा यथाशिघ्र सम्पर्क राख्न यो सुचना प्रकाशन गरिएको छ ।
चित्रबहादुर रोकाय
प्रमुख
कृषि ज्ञान केन्द्र, जाजरकोट
सम्पर्क नम्वर ०८९४३०१२५
मोवाइल नम्वर ९८५८०६०१२५ र ९८४८०४०२३३
राराखबर । २०७६, ७ असार शनिबार