नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
पहाडी साना किसानका लागि अनुकुलन आयोजना
आयोजना समन्वय ईकाई, जाजरकोट
पहाडी किसानका लागि अनूकुलन आयोजना समन्वय ईकाइ जाजरकोटको अनुरोध
१ खाली जमिनमा रुख रोपौँ, वन जंगलको संरक्षण गरौ, कृषि वन प्रणाली अपनाई आफ्नो आवश्यकता पूरा गरौ
२ वन व्यवस्थापनमा जोड दिऔँ, वन पैदावरमा आत्मनिर्भर बनौँ
३वनमा डढेलो लाग्न बाट जोगाऔं, धन, जन र जैविकविविधताको संरक्षण गरौं
४ पानीको मुहान संरक्षण गरौ, पानी मुहान वरीपोरी वृझारोपण गरौ ।
५घाँस खेती गरौ, गाइ वस्तुलाइ बाँधेर पालन गरौँ, छाडा चरिचरण बन्द गरौँ
६ थोपा थोपा पानीको महत्व बुझौं, पानीको बहुउपयोग गरौं
७ पानी जथाभावी बग्न नदिऔं, पानी पोखरी बनाइ संरक्षण गरौं
८ जथाभावी फाहोर मैला नफालौ, घरायसी कार्यमा प्लाष्टिक जन्य सामग्रीको प्रयोग कम गरौं
९ खेत बारीमा गोबर मल र कम्पोस्ट मल प्रयोग गरौं, अर्गानिक (बिसादी रहित) खेतीलाई प्रबधन गरौ
१० पृथ्वीलाई अझ तातो हुन बाट जोगाऔं, कार्वन उत्सर्जन घटाउन वृक्षारोपण गरौं
खिलानाथ दाहाल
जिल्ला आयोजना संयोजक
पहाडी साना किसानका लागि अनुकुलन आयोजना
जिल्ला समन्वय ईकाइ, जाजरकोट
राराखबर । २०७६, २४ असार मंगलवार