बीरेन्द्रनगरमा युवा कचहरी

भरत गौतम
सुर्खेत, १३ पुष ।
सुर्खेत वीरेन्द्रनगरमा युवा कचहरी आयोजना गरिएको छ । कालिकोट सुर्खेत सेवा समाजले उक्त कार्यक्रम आयोजना गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकिय सचिब खेमबहादुर सिहको प्रमुख आथियता र कृष्णराज धमला विशेष अथियतामा कार्यक्रम सम्पन्न भएको हो ।


कालिकोट सुर्खेत सेवा समाजले गरेको कामको प्रसंसा गदै स्वकिय सचिव सिंहले युवाले गर्ने हरेक काममा सघाउने बताए ।
कार्यक्रममा अन्य बक्तहरुले पनि समाजले अझै राम्रो अभियानहरू सञ्चालन गरे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जोगाउनु छ कर्णालीको संस्कृति सभ्यता कालिकोटका तन्नेरीहरूको संयुक्त एकता भन्ने मुला नारा लिएर सेवा समाज अधि बढेको समाजका अध्यक्ष लोकेश पोखरेलले बताए ।
समाजका सचिव गोकर्ण प्रसाद उपाध्यक्षले संचालन गरेको कार्यक्रममा खगेन्द्र भट्टराई , असोक सिह, दयाराम सिम्खडा विधार्थी नेता जनक धमला लगायतको सहभागीता थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया