सुर्खेत सन नेपाल लाईफ इन्सोरेन्स शाखा सुर्खेतले उत्कृष्ट विमा मार्केटिङ मेनेजरहरुलाई सम्मानित गरेको छ ।
शनिवार बीरेन्द्रनगर एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मानित गरिएको शाखा प्रवन्धक गोविन्द ढकालले बताए ।
राराखबर । २०७७, १२ पुष आईतवार