लाखै‌का सरकारी गाडी कवाडीमा परिणत

मालपोत कार्यालय सुर्खेत परिसरमा रहेको कवाडीमा परिणत भएको सरकारी गाडी । वर्षौंदेखि खुल्ला अकाशमुनी रहेको गाडी  घाम र पानीले गर्दा  टायर,सिट पुर्ण रुपले काम नलाग्ने अवस्थामा पुगेको छ।भने गाडीका भित्री इन्जिन र बाहिरी बडीहरु खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको देखिन्छ। सरकारी सम्पतिको स‌रक्षण कसले गर्ने ।




फेसबुकबाट तपाईको प्रतिक्रिया