सुर्खेत – मानव सेवा आश्रम सुर्खेतले एकै दिनमा ५ जनालाई सामुदयिक पुर्णस्थापना गरेको जनाएको छ ।
आश्रमका अनुसार पुर्णस्थापना हुनेमा एक जना नारायण, २ जना बालगोपाल र २ जना लक्ष्मी रहेका छन् । सरीता नेपाली, सुन्तली दमाई, शेखर नेपाली, पुर्ण दमाइ र सुन्नु हलुवाई रहेका छन् ।
वीरेन्द्नगर भैरवस्थानका हुलुवाई गत माघ २७ गते गणेसचोक बाट उद्दार गरेको सुजन गौतमले जानकारी दिए ।
राराखबर । २०८१, ९ बैशाख आईतवार