मेरो छिमेकमा आज भोज छ्।
मेरो साथीको जन्मोत्सव
त्यो हेर्दै गर्दा मेरी आमलाई
म पनि उ जन्मेकै दिन जन्मेको।
अर्थात् आज मेरो पनि जन्मदिन ।
म खुशि छु किनकि आज म जन्मेको
उ खुशि छ ,किनकि उस्को घरमा पा
मान ,मर्यादा पाक्दै छ उस्को भा
इज्जत सङ साटिदै छन केकहरु
खुशिहरु नापिदै छन उपहार र रु
मान्छेहरुको आवतजावत ,
यिनै दृश्यचित्र नियाल्दै छु मे
तर मेरो घरमा यो सब सम्भव छैन
किनकि मेरी आमाले सन्तान जन्
गिद्दहरुको लागि एउटा सिनो जन्
ति काकि बाहुन हुन
त्यसैले इज्जत , मान सम्मान स
जन्मसिध्द एक ब्रहामण जन्माइन
इतिहास रच्ने एक नेतृत्व जन्
उनले सन्तान स्वरुप एक पुजारी
पुजारी स्वरुप एक तागाधारी भगवा
तर
विडम्बना मेरी आमाले एक मान्छे
जन्माइन त केवल अपमानको पहाड,
भोक , प्यास अनि तृस्कार मात्
उनको कोख रित्तो होइन उनले जन्
उनले सेते दमाईंलाई जन्माइन
अजित मिजारलाई जन्माईन
नसङ्हारका छ जना पशु जन्माइन
उनलाई लाग्यो होला त्यो दिन उन
तर होइन
मान्छेको आकारमा मासुको थुप्
अर्थात् एक दलित जन्मायकि हु
उनि माता हुन
मेरी अन्नदाता पनि
समाज कि भाग्यविधाता
उनले घरमा राम लक्षण ,
दुर्गा र लक्ष्मी जन्माउछिन
तर अफसोच मेरी आमाले
अस्मिता जनमाउने कोसिसमा मा
एक अस्मिता बिनाको एक बेश्
उनलाई लाग्यो होला
रगतको साटो रगत र मासुको साटो
अर्थात समग्र एक सन्तान एक मा
तर होइनन उनले त्यो दिन सन्ता
उनले त नशामा पानी बग्ने एक अक्षु
राराखबर । २०७८, ९ भाद्र बुधबार