७४ जनामा एक जना मात्रै पास

सुर्खेत २५

चौकुने गाउँपालीका वडा न १० घाटगाउँ स्थीत सरस्वति माध्यामीक बिध्यालयमा ८ कक्षाको पालिका स्तरीय परिक्षामा ७४ जना उपस्थित भएका थिए ।

जुन पालीका स्तरीय परिक्षामा १ जना पास भएको सरस्वती माध्यामिक विध्यालयका लेखापाल खगेन्द्र बि क ले जानकारि दिएका छन ।

लेखापालका अनुसार, शिक्षा शाखाले पुरक परिक्षा दिने सिस्टम पनि रहेको र केही दिन अघी मात्र ४२ जनाले पुरक परिक्षा दिएका छन र ३१ जना भने फेल भएका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया