महायज्ञको छाैठाै दिन बुधवार संस्थागत र व्यक्तिगत रुपमा ३२५ जनाले दान गरेका छन । जसमध्ये ८ वटा व्यक्तिगत तथा संस्थागत प्रतिबद्धता व्यक्त गरिएका छन ।
१. मनकला सापकाेटा ५१ हजार, ५ सय ५
२. पूर्णबहादुर/ टीकादेवी बुढा ५१ हजार १ सय ५५
३. लाेकबहादुर / टीका ढकाल ५५ हजार ५ सय ५५
४. कृष्णप्रसाद अाचार्य ५१ हजार १ सय ५५
५. गायत्री जि.सी/ दिनेश अमगाई ५१ हजार ५
६. वीरेन्द्रनगर नगरपालिका वडा कार्यालय अक्षय काेषकाे लागि १ लाख, ११ हजार, १सय ११
७. चन्द्रबहादुर भन्डारी ५१ हजार
८. बालाराम पाेखरेल ५१ हजार १ सय
९) सेलेन्डाइन एकेडेमी ५१ हजार ५सय ५
१०. गंगाबहादुर महतरा ५१ हजार १ सय ५
११. लालबहादुर रावत १ लाख ११ हजार १ सय ११
१२. सहकारी तथा संस्थान सवारी चालक ५१ हजार १ सय ११
१३. दुर्गाप्रसाद मैनाली १ लाख ११ हजार १ सय १५
१४. पिपला बुढा १ लाख ५ सय ५५
१५. कर्ण गिरि ५५ हजार ५ सय ५५
१६. ज्ञानकुमारी थापा ५० हजार १ सय ११
१७. तिलकराज हमाल ५१ हजार ५ सय ५५
१८. टेकबहादुर रावल ५५ हजार ५ सय ५५
१९. मणिराम/ लक्ष्मी पाैडेल १ लाख ११ हजार १ सय ५१
२०. बलभद्र भारती ५१ हजार १ सय ११
२१) धनसरी महतरा ५१ हजार १ सय ५
२२) सुवास अधिकारी (एककाेठा) ६ लाख ५१ हजार १सय १५
२३. प्रतापबहादुर खड्का ५५ हजार २ सय ५५
२४. भक्तबहादुर ढकाल ६ लाख ५५ हजार ५ सय ५५
२५. सर्खेत ढलान मिक्चर व्यवसायी संघ ५१ हजार १ सय ११
२६. लक्ष्मी खड्का ५१ हजार ५ रुपैयाँ
२७. देवकुमारी भण्डारी ५१ हजार १ सय २५
२८. जनहितकारी वचत तथा ऋण सहकारी संस्था ५१ हजार १ सय ५१
२९. शरद पाैडेल १ लाख ११ हजार १ सय ११
३०. लक्ष्मण/ डिला धमला ५१ हजार १ सय ५१
३१. राधा अधिकारी ५१ हजार १ सय ५५
३२) नेपाल शिक्षक महासंघ जिल्ला समिति सुर्खेत ५५ हजार ५ सय ५५
दानपेटीमा हिजाेसम्म संकलन भएकाे दान १ लाख १५ हजार २ सय ५५
प्रतिबद्धता
१) प्रा. डा. डम्बर खड्का (एक काेठ निर्माण)
२) राम कुमार पन्त ( एक काेठा निर्माण)
३) क्याप्टेन दिनेश प्रतिष्ठान १ कराेड प्रतिबद्धता ( जेष्ठ नागरिक मनाेमञ्जन केन्द्र निर्माण)
पाँच वटा स्थानीय तह प्रतिबद्धता
१. बारेकाेट गाउँपालिका जाजरकाेट विरबहादुर गिरि अध्यक्ष ( एक काेठा निर्माण)
२. बेदबहादुर शाही अध्यक्ष जुनीचाँदी गाउँपालिका जाजरकाेट ( एक काेठा निर्माण)
३. हरिचन्द्र बस्नेत अध्यक्ष कुशे गाउँपालिका जाजरकाेट ( १५ लाख ५१ हजार)
४. बिर्खबहादुर बिष्ट अध्यक्ष सानीभेरि गाउँपालिका रुकुम पश्चिम ( एक काेठा निर्माण )
५ डम्बरबहादुर रावत अध्यक्ष नलगाड नगरपालिका जाजरकाेट ( एक काेठा निर्माण)
राराखबर । २०८१, २७ मंसिर बिहीबार