सुर्खेत- कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणको लागि बीरेन्द्रनगरको खुल्लामन्चमा चलिरहेको श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञमा बिहिबार अर्थात मंसिर २७ गते व्यक्तिगत तथा संस्थागत रुपमा ५३६ जना दाताहरुले आर्थिक सहयोग गरेका छन् ।
उनीहरु मध्य धेरैजनाले नगद दिइसकेका छन भने केहीले दिने प्रतिबद्धता जनाएका छन् ।मानव सेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा वीरेन्द्रनगर नगरपालिकाले १ कराेड ५० लाख दिएको छ ।
नगरप्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकन्ठ खनालले आश्रमको एउटा ब्लक निर्माणमा लाग्ने डेढ करोड रुपैया दिने प्रतिवद्धता जनाएका हुन ।
यस्तै राउटे समुदायले पनि आफ्नो तर्फबाट सहयोग गरेका छन् । महायज्ञ आयोजक मुल समितिका सयोजक डाक्टर नवराज केसीका अनुसार राउटे समुदायले आफुसँग भएको पुनिउ- ४, मदुस-१, पिर्का- १ र कोसी-१ दान गरेका छन ।
१. धनबहादुर रावत वी.न.पा ६ सुर्खेत( ६ लाख ५१ हजार ५५५)
२. टी.डी डेकाेर हाउस सुर्खेत १ लाख १ हजार
३. लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एन नेपाल, एरिया ३ कर्णाली सुर्खेत ( एक काेठा निर्माण )
४. वीरेन्द्रनगर नगरपालिका १० नम्बर वडा कार्यालय ( ६ लाख ९९ हजार, ९ सय ९९ रुपैयाँ
५. साउथ एसियन स्कालर्स एकेडेमी वी.न. पा ३ ( एक काेठा निर्माण)
६. शाही कुमारी शाह वी.न.पा सुर्खेत हाल अमेरिका( एक काेठा निर्माण)
७. मदन कष्ण सुवेदी वी.न.पा सर्खेत १ लाख ११ हजार १ सय ११ रुपैयाँ जिन्सी ( ढुङ्गा, गिट्टी र वालुवा ढुवानी सहित)
८. वीरेन्द्रनगर नगरपालिका, सर्खेत १ कराेड ५० लाख आश्रमकाे एक ब्लक निर्माण गर्ने)
९. बालाराम/ तुलसी कुमारी पाैडेल वी.न.पा.- ५ सुर्खेत(१ लाख १ हजार ५)
१०) सागर भुसाल ( एक काेठा निर्माण)
१. नैन सिंह खत्री १ लाख १० हजार ५ रुपैयाँ
२. टाेपबहादुर खड्का / भबिसरा ५१ हजार १ सय ११
३. देवीसरा/ गाेबिन्द छाेरा ५१ हजार १ सय ११
४. चन्द्रकला / बसुनधरा तिवारी ५१ हजार १ सय ५१
५. गाेपालकृष्ण / उषा गिरि ५१ हजार १ सय ११
६. निसा भन्डारी/ कष्ण बस्नेत १ लाख १ सय ५
७. कष्णा कुमारी खत्री १ लाख १ हजार १ सय
८. यशाेदा कुमारी अाचार्य ५० हजार १ सय ५५
९. हेमराज सापकोटा ५१ हजार १ सय ५
१०. कुलबहादुर/ जुनु खत्री ५१ हजार १ सय ५१
११. दिनेश काफ्ले/ रेनु अाचार्य ५१ हजार ५
१२. मन कुमारी ढकाल ५५ हजार ५ सय ५५
१३. काेरबहादुर केसी १ लाख ११ हजार
१४. बालाराम अाचार्य १ लाख ११ हजार
१५. मानसिंह/ मिना कुमाल ५१ हजार
१६) उषापति गाैतम ५१ हजार १ सय ५१
१७) सेन्ट मेरिज स्कुल ५१ हजार १ सय ५५
१८) नन्दबहादुर बि.सी ५५ हजार ५५५
१९) राजेन्द्र ढकाल ५१ हजार
२०) गणेशबहादुर खत्री बीरेन्द्रनगर -३, हिलेखाली ५१ हजार १ सय १५
२१) अमृता/ सुरेश शेरचन १ लाख ११ हजार ५३
२२) इगरब्रिज स्कूल ११ लाख ५१ हजार १११
२३) सन्ताेष/ सुसिला १ लाख ११ हजार
२४) सुनिता दाहाल ५१ हजार १ सय
२५) भूमिसरा थानी १ लाख १ हजार ५५५
२६) माउन्ट एभरेष्ट स्कुल १ लाख ५१ हजार १११
२७) साउड एसियन एकेडेमी ६ लाख ५१ हजार ११५
२८) सिताराम पाैडेल ५१ हजार १५१
२९) महेन्द्र प्रसाद शर्मा ५१ हजार ५
३०) भक्त बहादुर बुढा ५१ हजार १११
३१) हरिबहादुर बस्नेत १ लाख ११ हजार १११
३२) हरियाे हिरा कृषि संस्था १ लाख ५ हजार
३३) तिर्थ दाहाल ५१ हजा १५५
३४) जनका प्याकुरेल ५१ हजार
३५) जीवराज अाचार्य ५१ हजार
३६) चिल्ड्रेन प्याराडाइज ५१ हजार
३७) अमृत बहादुर बुढाक्षेत्री ५१ हजार
३८) खड्गबहादुर खत्री ५७ हजार ७ सय
३९) नन्दा कुमारी देवकाेटा ५१ हजार
४०) डिल्ली अाचार्य ५१ हजार ५५५
४१) टेकबहादुर सुनार ५१ हजार
४२) पूर्णमान श्रेष्ठ १ लाख ५५ हजार ५५५
४३) तारा केसर ५१ हजार
४४) केशवराज चपाई १ लाख ३ हजार ५
४५) पार्वती अर्याल ५१ हजार १५५
४६) एसअाेस हर्मन ५५ हजार ५५५
४७) गशेण/ खड्क बस्नेत ५१ हजार
४८) लक्ष्मण / शाेभा कँडेल ५१ हजार १५१
४९) रामबहादुर शाही ६ लाख ५१ हजार १५१
५०) नारायणदत्त पाैडेल ५१ हजार
५१) दलबहादुर/ प्रतिमा नेगी १ लाख ११ हजार
५२) सावित्री गाैतम ५१ हजार १५१
५३) पूर्णप्रसाद जैशी ५५ हजार ५५५
५४) पृथ्वी बम ५१ हजार १११
राराखबर । २०८१, २८ मंसिर शुक्रबार