८ लाख कुम्ल्याउने राना खोरमा

सुर्खेत, ७ असार ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जग्गाको नक्कली लालपुर्जा वनाएर ठगी गरेको आरोपमा वीरेन्द्रनगर ५ बस्ने निराजन रानालाई प्रक्राउ गरेको जनाएको छ ।
रानाले दैलेखको खरीगौरा १ की ३० वर्षीय पवित्रा थापालाई सरकारी छाप र दस्तखत किर्ते गरी नक्कली लालपुर्जा वनाएर जग्गा बेचेर ठगेको प्रहरीले वताएको छ ।
रानाले २०७२ साल भदौ १५ गते नक्कली लालपुर्जा वनाएर जग्गा वेचेकोका रानालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि वढाइएको वताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया