व्राउनसुगर सहित शाही प्रक्राउ

images सुर्खेत १६, असार ।
लागु औषध व्राउन सुगरसहित सुर्खेतमा एक जना प्रक्राउ परेका छन ।
वीरेन्द्रनगर –१३ सुव्वाकुनावाट ५ सय १० मिलीग्राम ब्राउन सुगरसहित वीरेन्द्रनगर –१६ का १८ वर्षीय चेतन शाही प्रक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुरजङ्ग मल्लको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले शाहीलाई प्रक्राउ गरेको हो ।
प्रहरी चौकी सुव्वाकुना चेकपोष्ट नजिकै सडकमा हिडिरहेको वेला शरीर चेकजाँच गर्ने क्रममा २ पुरिया व्राउन सुघर फेला परेको प्रहरीले जनाएको छ ।
शाहीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि वढाएको पनि वताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया