असारे विकासले नछोएका सडक

152238

सुर्खेत उपत्यकाका सडकहरुमा अहिले खाल्डाखुल्डीले भरिएको छन । खाल्डाखुल्डीका कारण दुर्घटना पनि वढदै गएका छन । तर वीरेन्द्रनगर नगरपालिका, सडक लगायतका सरकारी निकाय भने लाज पचाएर वसेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया