संघ र प्रदेशको चुनावलाई केन्द्रित गरी नेकपा एमालेले प्रदेश नम्वर ६ मा संगठन विस्तार र सुदृढिकरण अभियान तिव्रता दिएको छ । अहिले प्रदेश नम्वर ६ का संयोजक युवराज ज्ञवाली र सहसंयोजक यामलाल कँडेल प्रदेश नम्वर ६ का सवै जिल्लामा पुगेर कार्यकर्ता भेटघाटदेखि प्रशिक्षण जस्ता गतिविधी संचालन गरिरहनु भएको छ । तस्वीर नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा ६ नम्वर प्रदेशका सहसंयोजक यामलाल कँडेलको फेसवुकवाट ।
राराखबर । २०७४, १८ भाद्र आईतवार