तस्वीरमा जाजरकोटको दुर्गम गाउँको वाल शिविरको सफर

लाइन्स क्लव अफ सुर्खेत सेरोफेरो र नेपाल बाल पोली क्लिनिक सुर्खेतका आयोजना तथा कृषि तथा पशुपालन सहकारी संस्था र नलगाड सेवा समाज जाजरकोटको समुन्वयमा जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका २ डाडागाउँको छेप्का भएको थियो । छेप्का सदरमुकाम खलंगावाट ६ घण्टाको पैदल दुरी र सुर्खेतको वीरेन्द्रनगरवाट झण्डे १ सय ३० किलोमिटर ढाढा हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया