काँग्रेस महामन्त्री खड्का सुर्खेत आउदै

सुर्खेत, २४ चैत्र ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का भोलि सोमबार सुर्खेत आउने भएका छन् । महामन्त्री भएपछि उनी पहिलोपटक राजनीतिक कार्यक्रममा सुर्खेत आउन लागेका हुन् ।


सोमबार दिउ“सो २ बजे पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट राखिएको छ । सुब्बाकुनाबाट मोटरसाइकल ¥यालीसहित महामन्त्री खड्कालाई स्वागत गर्ने कार्यक्रम राखिएको जिल्ला सचिव टोपबहादुर रावतले जानकारी दिए ।  बिहान साढे ११ बजे छिन्चुमा कार्यकर्ता भेटघाट राखिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया