बद्री पन्त
जाजरकोट २०, असोज
जंगली जनावर भालुको आक्रमणबाट जाजरकोटको नलगाड नगरपालिका ६ पिउलीकी ४० बर्षिया जयदेवि विक गंम्भीर भाइते भएकी छन । घर नजिकै मकैबारीमा मकै खाना आएको भालुले घाँस काट्न गएको समयमा आक्रमण गरेको स्थानीय जयबहादुर विकले बताउनु भयो । भालुले जीउभरी टोकेर गंम्भीर घाइते भएकी विकलाई उपचारको लागि नेपालगंज लगिएको छ ।
राराखबर । २०७६, २० आश्विन सोमबार