वडाध्यक्ष पन्तको पहलमा पहिरो पीडितलाई त्रिपाल

 यही साउन १० गते अविरल बर्षापछि पहिरा गएर घर जोखिममा परेका नलगाड ४ बाउसेखोलाका स्थानीय मोते परियारलाई नगरपालिकाबाट त्रिपाल दिइएको छ । वडा नम्वर ४ का वडाध्यक्ष बद्री पन्तको पहलमा निमित्त प्रमुख प्रशासकीय प्रमुख ठकेन्द गिरीले त्रिपाल दिएका हुन । पाल पाएपछि मोतेले खुशी व्यक्त गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया