गाउँलेलाई पाइप फिटिङ् र धारा जडानमा सघाउँदै वडाध्यक्ष पन्त

नलगाड नगरपालिका -४, जाजरकोटका वडाध्यक्ष बद्री पन्त जनतालाई खानेपानीको धारा जडानको काममा सहयोग गरेका छन् । नलगाड ४ को माझगाउँदेखि स्वास्थ्य चौकी खालचौर आपुर्ति हुने खानेपानी फिटिङ् र धारा जडानमा वडाध्यक्षले सहयोग गरेको स्थानीय बताउँछन् । स्थानीय वडाध्यक्षको कामको उच्च प्रसंसा गदै वडाध्यक्ष पन्तमा सवै काम गर्न सक्ने सीप र क्षमता रहेको बताउँछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया