सुर्खेत
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा फेरी कमल नेपाल निर्वाचित हुनु भएको छ । महासंघको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनले नेपालको अध्यक्षतमा १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा शेरबहादुर खड्का, दितिय उपाध्यक्षमा दिलबहादुर बुढाथोकी, सचिवमा चेतन कुमार कंडेल, सह सचिवमा रिम बहादुर केसी र कोषध्यक्षमा रोसन पोख्ररेल चयन भएका छन् ।
यस्तै समितिको नयाँ कार्यसमिति सदस्यहरुमा विजय बस्नेत, डम्बर बहादुर केसी, विष्णु प्रसाद सुवेदी, डम्बर बहादुर केसी चयन भएको छन् ।
यस्तै कर्ण बहादुर केसी, दिल बहादुर थपा, हस्त बहादुर थाप,केशव चौलागाई, लडा रोकाय, दाशिलाल पन्त, लक्ष्मी भाम र लोकेश खड्का चयन भएका छ ।
राराखबर । २०८०, २९ माघ सोमबार