डान कर्णाली प्रदेश संयोजकमा राना

सुर्खेत
डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन नेपाल (डान) कर्णाली प्रदेश संयोजकमा यामबहादुर राना चयन भएका छन् । डानको सहसंयोजकमा हरिप्रसाद सुबेदी, सचिबमा जगत प्रसाद उपाध्याय र कोषाध्यक्षमा सुरज बिसी चयन भएका छन।


यस्तै सदस्यमा डा. मदनमणि सापकोटा, सुस्मिता सुबेदी र सुदीप कँडेल रहेका छन् । वीरेन्द्रनगरमा भएको कार्यक्रममा रानाको संयोजन डान गठन गरिएको बताएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरी प्रसाद घिमिरेको रहभागीता थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया