युवा संघको बालेनलाई पक्राउ गर्न माग

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन)लाई पक्राउ गर्न माग गरिएको छ । एमाले निकट युवा संघले साहलाई पक्राउ गर्न माग गरेको हो ।

साहले सोमबार राति कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्दै सरकारमा रहेकाहरुलाई धम्की दिएका थिए ।

विज्ञप्ति 




फेसबुकबाट तपाईको प्रतिक्रिया