सूचना ! सूचना !! सूचना !!!

प्रस्तुत विषयमा यस संस्थाका लािग आर्थिक बर्ष २०७३/०७४ को बार्षिक रुपमा मूल्य सूची आवश्यक परेकोले तपशिलमा उल्लेखित सामाग्रीहरुको मूल्यसूचि फारम यस संस्थाको कार्यालयबाट फारम लग्दा कुन प्रयोजनका लागि लगिएको हो फारम बुझाउँदा खाम बाहिर उल्लेख गरी लाहा छाप सहित फारम बुझाउने अन्तिम मिति २०७३/३/१७ गते कार्यालय समयसम्म बुझाई सक्नुपर्नेछ ।
तपशिलः
१) किताब/पुस्तक
२) बाकस
३) कम्प्यूटर/प्रिन्टरको पार्ट सहितको मर्मत
४) फ्याक्स प्रिन्ट
५) कपडाको व्यानर लेखाई
६) मोटर साइकल सामाग्री पार्टस सहितको मर्मत
७) फर्निचर र फिनिसिङ
८) होडिङ्ग बोर्ड लेखाई
९) होटल लज तथा रेष्टुरेन्ट
१०) औषधी जन्य सामाग्री
११) बार्षिक पत्रिका आपूर्ति
१२) पत्रपत्रिकामा विज्ञापन सूचना प्रकाशन
१३) खेलकुद सामाग्री
१४) छपाई
१५) स्टेशनरी सामाग्री
१६) गाडी रिजर्ब
१७) गाडीको सामाग्री पार्टससहितको मर्मत
१८) ह्वाईट बोर्ड
१९) विजुली सामाग्री तथा मर्मत

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर-११, सुर्खेत
फोन नं.ः ०८३-५२१२८२/०८३-५२४९२०




फेसबुकबाट तपाईको प्रतिक्रिया