सुर्खेत ‘डान्स’ सुर्खेतको अन्तिम छनौट स्थगित

poसुर्खेत, २३ असार ।

श्रीनाथ फिल्म एण्ड प्रोडक्सन हाउस प्राली गरेकाे डान्स सुर्खेत डान्सको अन्तिम चरणको छनौट स्थिगित भएको छ ।
विभिन्न सञ्चार माध्याममा प्रकाशित सामाग्रीबाट सरोकारवालाहरुको शंकालाई सुधारात्मक व्यवस्था सहित सुचना प्रकाशन नभएसम्मका लागि छनौंट स्थिगित भएको प्रालीले बिहीबार प्रकाशन गरेको विज्ञप्ति उल्लेख छ ।
पत्यक्ष्यदर्शी मार्फत टिकटबाट १० प्रतिशतले हुन आउने अंक बराबरको मतदान गर्न सक्ने व्यवस्थालाई निष्कृय पारिएको छ, विज्ञिप्तिमा भनिएको छ, ‘ हालसम्म आयोजकले कुनै आम्दानी प्राप्त भएको छैन् ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया