नाटक बाकस प्रर्दशन

_162136सुर्खेत, १७ भदौ ।
सुर्खेतको वीरेन्द्रनगरमा नाटक वाकस प्रर्दशन गरिएको छ ।
तीजमा गहना लगाउने होडवाजीप्रति लक्षित गदै जनचेताउने मुख्य सन्देश दिएको नाटक आरंग नेपाल सुर्खेतले प्रर्दशन गरेको हो ।
आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमको लेखन तथा निर्देशन रहेको नाटकमा माया थापा, खुमलाल न्यापाने, संञ्जिता सुनार, एलिसा घर्ती, अनिता खड्का र सम्झना सुनारले अभियन गर्नु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया