मध्यपश्चिमको शान्ति सुरक्षाकाे अवस्थाबारे डिआईजी माधव नेपाल के भन्नुहुन्छ हेर्नुहोस् भिडियोसहित ।

मध्यपश्चिम क्षेत्रको भौगोलिक अवस्थालाई ध्यानमा राखेर प्रहरीले ३ किसिमको सुरक्षा रणनीति अपनाएको छु । लागु औषध नियन्त्रण गर्ने, तस्करी नियन्त्रण गर्ने र अपराध अनुसन्धानमा जिरो टलरेन्स यी ३ वटा मुख्य उदेश्य लिएर मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अघि वढिरहेको छु । प्रहरी सक्रियताकै कारण विगतको तुलनामा यस क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी आएको छ भने सवारी दुर्घटना पनि भएका छैनन् । यस्तै प्रहरीले जुम्ला, डोल्पा लगायतका जिल्लाहरुवाट एसएलआर, एसएमजी, पेस्तोल लगायतका अत्याधुनिक हतियार समेत वरामद गरेको छ । लागु औषध नियन्त्रण र चोरी तस्करी नियन्त्रणमा पनि मध्यपश्चिममा प्रहरीले ठुलै सफलता हासिल गरेको जनाएको छ । विशेष गरी स्थानीय निकायको निर्वाचनलाई केन्द्रीत गरेर प्रहरीले आफनो सक्रियता वढाएको पाएको छ । मध्यपश्चिम क्षेत्रमा प्रहरी सक्रियता, सुरक्षा चुनौति, प्रहरी जनशक्ति, लगायतको विषयमा मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालसगँ अनलाईन रारा खबरका प्रकाश पन्तले गरेको कुराकानी

https://www.youtube.com/watch?v=wGA-Y64X4Q0




फेसबुकबाट तपाईको प्रतिक्रिया