सुर्खेतकै अग्रणी विद्यालय अमर ज्योति नमुना माध्यामिक विदालय व्यवथापन समितिको अध्यक्षमा टीकाराम आचार्य सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।
राराखबर । २०७३, ७ चैत्र सोमबार