रोपाईका दृश्यहरु

१६ औ राष्ट्रिय धान दिवसको अवसरमा सुर्खेतको मनिकापुरमा भएको हिले दौडमा सहभागी पुरुषहरु ।

हिले दौडमा भाग लिदै महिला किसानहरु ।

डोरी तानेर रमाईलो गदै रोपाई कार्यक्रमका सहभागीहरु ।

किसानको खेतमा रोपाई गदै कर्णाली प्रदेशका आर्थिक योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री विमला केसीलगायत सरकारी कर्मचारीहरु ।




फेसबुकबाट तपाईको प्रतिक्रिया