कर्णालीका मुख्यमन्त्री शाहीलाई अग्रता

सुर्खेत
हुम्ला प्रदेश ख बाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले अग्रता हासिल गरेका छन् । एमालेका उम्मेदवार छक्कबहादुर लामालाई ३९३ मतले पछि पार्दै शाहीले अग्रता हासिल गरेका छन् ।


शाहीले ५९१ र लामाले १९८ मत ल्याएका छन् ।
प्रदेश सभा क बाट भने माओवादीका उम्मेदवार रणसिह परियार निर्वाचित भएका छन् । अहिले खार्पुनाथ गाउँपालिका वडा नम्वर १ लालीको मत गणना चलिरहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया