नलगाडमा कुन कुन योजना समेटिए ? हेर्नुहोस्

६७ योजनाहरु

बिष्णु रावल- जाजरकोट

योजना ठेगाना रकम
  रजिक जिरो प्वाइन्ट जाललेख हुँदै ध्यारगाँउ  सडक नलगाड -१० ५० लाख
 कलपत खउला बडालेख जोडन सडक नलागड -१ ८० लाख
  मनकावगर कालघारी भेरी नदि माथि झोलुङ्गे पुल नलगाड -१३ २० लाख
  ठुलोखोला जिरो प्वाइन्ट पोखरा वडाकार्याय सडक नलगाड -५ १५ लाख
 दानीपिपल खगेनकोट सालधार सडक स्तर उन्नति नलगाड -७ ५० लाख
  नाउला सिलिङ्गि सडक स्तरोनति नलगाड -६ ५० लाख
   अवलगुर्ता फुम्द सडक नलगाड -१३ ५० लाख
नेटाखाली नहकुली पदमार्ग निर्माण नलगाड -२ १५ लाख
 दोखु सिचाई आयोजना नलगाड ८ १० लाख
१०  दुम्का, वलमारे,छाइर हुँदै पुदु बाँनियागाँउ सम्म सडक नलगाड -११ १५ लाख
११  मल्लाता खोला मुहान भई तल्लो सालधारा खानेपानी आयोजना मर्मत नलगाड -७ १५ लाख
१२  रानीखेत सिचाई योजना नलगाड -५ १५ लाख
१३  किटेनी खानेपानी आयोजना नलगाड -३ १५ लाख
१४  बीरेन्द्र हिमालय प्राथमिक विधालय फिल्ड निर्माण नलगाड -१२ १५ लाख
१५  चौखेढुङ्गा खानेपानी निर्माण नलगाड -५ १५ लाख
१६ नलगाड बहुमुखी क्याम्पस नलगाड -७ ५ लाख
१७ मैनादेखि रागबाचिला थानसम्म पदमार्ग निर्माण नलगाड ५ १५ लाख
१७ दग्रस सिचाई नलगाड ८ १३ लाख
१९ मन्मैतरा लिफ्ट सिचाई नलगाड ८ १० लाख
२० माझवगर लिफ्ट सिचाई नलगाड ७ २५ लाख
२१ मंसिरी लिफ्ट खानेपानी नलगाड ८ २५ लाख
२२ दम्का खानेपानी योजना नलगाड ११ १५ लाख
२३ एरारी खानेपानी योजना नलगाड ५ १३.50 लाख
२४ कालिका आधारभूत विधालय भवन निर्माण नलगाड २ ३० लाख
२५ कैलाशकन्य विधालय घेरावार नलगाड ३ १५ लाख
२६ बीरेन्द्र हिमालय प्राथमिक विधालय फिल्ड निर्माण नलगाड १२ १५ लाख
२७ भदालपाटा पलाता खानेपानी नलगाड ८ १९ लाख
२८ बेरीखोला खानेपानी नलगाड १३ १५ लाख
२९ हल्चोर खानेपानी नलगाड ८ ७० लाख
३० सुन्तला जातका फलफुल विकास कार्यक्रम नलागाड १० लाख
३१ गरानी खोला झोलुङे पुल नलागड ११ २५ लाख
३२ पुदु पाल्त ट्रसविरज नलगाड ११ २० लाख
३३ दुवाल सिउन रुप सडक नलगाड १३ ४० लाख
३४ बासकोट तात्र सडक नलगाड ९ ५० लाख
३५ खिम्री खारा सडक नलगाड ४० लाख
३६ साउने पानी सडक नलगाड ३० लाख
३७ कालिमाटी खाल्चोर नेटीलेख सकड नलगाड ५० लाख
३८ साइलीसाँघु रावतगाउँ सडक नलगाड १० ३५ लाख
३९ वडाकार्यालयदेखि मौरीभीर हुदै माइकादर्का सडक नलगाड ४ ४० लाख
४० माईभवगति हुदै गौथलीगुम्वा सडक नलगाड ८० लाख
४१ मस्ट मन्दिर निर्माण नलगाड ८ १० लाख
४२ बाँनियागाँउ सिचाई नलगाड ११ १५ लाख
४३ तुसारीखोला खानेपानी नलगाड ६ १५ लाख
४४ दुवाल सिउन सडक नलगाड १३ १५ लाख
४५ मुलाहखोला बफेलगाउँ सडक नलगाड ७ १५ लाख
४६ खगेनकोट भगवति मन्दिर निर्माण नलगाड ७ १५  लाख
४७ भानुभक्त मावि गठखुला खेला तटवन्ध निर्माण नलगाड ४ १५ लाख
४८ सुत्केरी पोषण कार्यक्रम नलगाड ९ लाख
४९ स्वयम सेविका पोत्साहन भत्ता नलागाड ५ लाख ४० हजार
५० रावतगाउँ सामुदायिक स्वास्थ्य एकाई नलगाड १० ३ लाख
५१ सिउन सामुदायिक स्वास्थ्य एकाई नलगाड १३ ३ लाख
५२ कृषि संकलन केन्द्र नलगाड २ १५ लाख
५३ आँपका विरुवा खरिद नलगाड १२ १५ लाख
५४ भेरी नदि छहरा तटवन्ध निर्माण नलगाड ८ १५ लाख
५५ मैनखेला तटबन्ध निर्माण नलगाड ९ १५ लाख
५६ सानाखेत सिचाई कुलो नलगाड १ १५ लाख
५७ माझगाउँ खानेपानी मर्मत नलगाड ४ १५ लाख
५८ काँडादल्ली खानेपानी नलगाड ७ १५ लाख
५९ खाली खानेपानी योजना नलगाड १३ १५ लाख
६० देविथान पर्यटन विश्राम निर्माण नलगाड ६ १५ लाख
६१ अमरेपानी भेरोला पदमार्ग निर्माण नलगाड ३ १५ लाख
६२ तल्लोबगर पर्यटकिय विश्राम स्थल निर्माण नलगाड ५ १५ लाख
६३ बाँनियागाउँ दहखोला पदमार्ग निर्माण नलगाड ११ १५ लाख
६४ दाँतेवखर विरुवा उत्पादन नलगाड १० १५ लाख
६५ साङट बिरा गराग्ली पिउली सडक निर्माण नलगाड ६ ६० लाख
६६ मन्मै नगर रंगशाला निर्माण नलगाड ८ ६० लाख
६७ वडाकार्यालय घेराबार नलगाड ४ ६० लाख

 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया