किन खोज्छ आखाको भिडियो सार्वजनिक

faceसुर्खेत, ७ साउन ।
सुर्खेतको विभिन्न पर्यटकिय क्षेत्रमा छांयाकन गरिएको किन खोज्छ आ“खा नामक गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा मानव शाहको स्वर रहेको छ भने शब्द÷संगित÷निर्देशन निर्मल प्याकुरेलले गर्नु भएको छ ।
यसै गीतमा रेशम प्याकुरेल र मेनुका गुरुङले मोडलिङमा डेब्यु गरेका छन, छयांकन, सम्पादन तथा कलर करेक्सनको सम्पुर्ण काम श्रीनाथ फिल्मस् सुर्खेतले गरेको वताएको छ ।
सुर्खेतमा पनि राजधानीमा जस्तो स्तरीय म्युजिक भिडियोहरु बनाउन सकिन्छ भन्ने कुरा श्रीनाथ फिल्मस्ले प्रमाणित गरेको निर्देशक प्याकुरेलले वताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया